सहकारी अध्यादेश: जिल्ला संघ काठमाडौंले विभाग र महासंघलाई बुझायो ध्यानाकर्षण पत्र
काठमाडौं : जिल्ला सहकारी संघ लि. काठमाडौंले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को विषयमा सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ र बागमती प्रदेश सहकारी संघमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघका अध्यक्ष सुमन केसी नेतृत्वको टोलीले सहकारी विभागका रजिष्ट्रर पिताम्बर घिमिरे...