अपरिचित स्रोतबाट आएका सन्देशलाई बेवास्ता गरौँ, वित्तीय ठगीबाट बचौँ: राष्ट्र बैंक
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय सूचना जारी गर्दै वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन भनेको हो ।
अपरिचित व्यक्ति वा नम्बरबाट WhatsApp, Viber, Messenger जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा,...