काठमाडौं : सिटिजन्स बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि...