काठमाडौं : नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । एक सूचना जारी गर्दै केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जानकारी दिएको हो ।
राष्ट्र बैं...