काठमाडौं : नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकसहित चार विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकलाई कारबाही गरेको हो ।
कर्णाली डेभलपमेन्ट बैंकलाई केन्द्रीय बैंकले सञ्चालक र प्रमुख...