काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु चयन भएका छन् । बैंकको गत वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति रहेका मलेकुलाई अध्यक्षमा चयन गरेको हो ।
बैंकको वैशाख १८ गते सम्पन्न साधारण सभाले संस्थापक शेयरधनीमा तानसेन न.पा १, पाल्पाका चन्द्रमान मलेकु र सिरान्चोक ८...