काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो ।
इन्स्यारेन्सले उक्त बीमालेखहरुमा भ...