काठमाडौं : विभिन्न पाँच कम्पनीले आठ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । फर्स्ट माइक्रोफाइनान्स, हिमालयन लाइफ, सिद्धार्थ प्रिमियर र युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।
कम्पनीहरुले विद्यमान शेयरधनी र सर्वसाधारणले...