काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारी गरेको छ । आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले चैत ५ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले प्रथम वार्षिक साधारण सभा शुभ होटल वीरेन्द्रनगर, सुर्खेतमा बोलाएको हो। सभाले आईपीओ निष्काशनका साथ...