काठमाडौं : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवद्र्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ ।
त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवद्र्धन केन्द्रमार्फत सेवा दिने बत...