काठमाडौं : फागुन १०, २०७९ मा नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको नाममा एउटा कडा सर्कुलर जारी गर्यो । लघुवित्त वित्तीय संस्थाको लागि जारी एकीकृत निर्देशन, २०७८ मा संशोधन/थप गर्दै केन्द्रीय बैंकले भन्यो, ‘अब उप्रान्त १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्नू।’
अन्...