काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा दुई करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.६२ प्रतिशतले बढी हो। गत आ...