काठमाडौं : तीन लघुवित्त सहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त व्त्तिीय संस्था, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, लुम्बिनी विकास बैंक र कालिका पावर कम्पनी...