काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कात्तिक ३० गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले लाभांश प्रस्ताव पारित गर्न सो दिन लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।
सभाले गत आवको मुनाफाबाट प्रस्तावित १४.२५ प्रतिशत बोनस शेयर र सोको...