काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौं गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारण लागि खुला गरेको शेयर २०७८ भदौं ७ गते बाँडफाँट गरी संस्थापक शेयरधनी र...