काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ ।
संस्थाको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब हिमालयन क्यापिटलबाट हुनेछ ।
संस्थाले थप ३ वर्षका लागि हिम...