काठमाडौं : सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड आज बिहान सम्पन्न भएको हो । माग भन्दा धेरै आवेदन परेकोले गोला प्रथाबाट बाँडफाँड भएको एफपिओमा चर्चित लगानीकर्ता एवम् आईपीओ बाँजे लक्ष्म...