काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ। शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा संस्थाको एक करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनी मर्जरपछिको शेयर सूचीकृत भएको हो । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित...