काठमाडौं : एनआईसी एशिया लिमिटेडले (चैत २५ गते) आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण...