काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सानिमा बैंकमा आवद्ध रहेर लामो समय काम गरेका चापागाईं सानिमा रिलायन्स लाइफ इन्स्योरेन्...