काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई लघुवित्तसहित चार कम्पनीकाे सवा ७३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेले नागरिक लगानी कोष, राधी विद्युत कम्पनी, जीवन विकास लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्थाको ७३ लाख १४ हजार ५०८ दशलमव ८१२५ कित्ता शेयर सूचीकृत गरेको हो । ...