काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।
उक्त सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँ...