काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्प...