काठमाडौं : नेप्सेमा सूचीकृत पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।
मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश...