काठमाडौं : सर्वसाधारणसभा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विभिन्न छ कम्पनीले साधारणसभा बोलाएका छन् । कैलाश हेलिकप्टर सर्भिसेस्, सुपर खुदी हाइड्रोपावर, गृहलक्ष्मी रियल्टी लिमिटेड, हिमाल वाटर पार्क एण्ड भिलेज होटल, पान हिमालय इनर्जी र नगरकोट रिसोर्टले आईपीओ जारी गर्ने भए...