काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९२ कम्पन...