काठमाडौं : नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक ७ गते साधारणसभा बोलाएको छ ।कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सो दिन विशेष साधारण सभा बोलाएको हो ।
उक्त अमृतभोग क्याटरर, प्रालि, कालिकास्थान, काठमाडौँमा दिउँसो ३ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १...