काठमाडौं : साहस उर्जा लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असोज १६ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले २०७८ असोज १७ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचार...