काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ११.६०अंकले घटेर २०६०.१६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पन...