काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३५.५५ अंकले बढेर २६९६.६५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४४ कम्पनीको...