काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ३७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाको ३७ लाख ६५ हजार १९५ दशलमव १६४ कित्ता शेयर सूचीकृत गरेको हो ।
माउन्टेन इनर्जीको १५ प्रतिशत र नेशनल लघुवित्तको ७.५ प्रतिशत बोनस शेयर सूची...