काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी संस्थापक समूहको २ लाख ५५ हजार ७४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि आवश्यक कागजात र...