काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको करिब ५६ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र युनाइडेड अजोड इन्स्योरेन्सको ५५ लाख ९५ हजार ३९१ कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्य...