काठमाडौं : सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिले संस्थागत निक्षेपकर्तालाई एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था बाहेक अन्य व्यवस्था नगरेका कारण लगानीकर्ताहरु निराश बनेका छन् । लगानीकर्ताको अपेक्षा अनुसार मौद्रिक नीति नआउँदा मौद्रिक न...