काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सक्नेछन् ।
आईपीओमा १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४४९ रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यो मागभन्दा १०.२० गुणा बढी हो ।
सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई...