लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते, बिहीबार साधारणसभा बोलाएको हो ।
उक्त सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे...