काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । साताको चाैथो काराेबार दिन बुधबार बजार १३.६८ अंकले घटेर परिसूचक १८९२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.११ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ ।
२६४ क...