लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा, अग्राधिकार शेयर पनि जारी गर्ने
काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले असोज १० गते, २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
उक्त सभा होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ। सभाल...