ब्रोकर एसोसिएसनले भन्यो- ‘पुँजी बजारको भविष्य उज्वल छ, उच्च मनोवल र संयमित भएर कारोबार गर्नू’
काठमाडौं : स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ। पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोवलका साथ सेयर कारोबार गर्न ब्रोकर...