काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा ८३ अर्ब १९ करोड रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो ।
गत वर्ष ४० अर्ब २१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २४ अर्ब ४२ करोड बराबरको बोनस शेयर,...