काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विकास हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ। मंगलबार नेप्सेले कम्पनीको ९० लाख ९१ हजार १३ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको कुल शेयरको ४९ प्रतिशत अर्थात ४४ लाख ५७ हजार ५९६ कित्ता र संस्...