काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २.६२ अंकले बढेर २७८८.३६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९१ कम...