राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोलमार्फत विक्री गरिने
काठमाडौं : राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने भएको छ । कम्पनीले गत असार १ देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये ७ लाख ४ हजार १११ कित्ता हकप्रदमा आव्दन परेको थिएन ।
सोहि शेयरलाई कम्पनीले अ...