काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० बन्द भएको थियो ।
आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयर...