काठमाडौं : सिटिजन्स शेयर ब्रोकर लिमिटेडले लाभांश प्रस्तावसहित भदौं १३ गते साधारणसभा बोलाएको छ । कम्पनीको साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा कम्पनीको प्रधान कार्यालय कुप...