निजी क्षेत्र
आफूलाई चिनाएको देश र निर्वाचन क्षेत्र सम्पन्न भएको हेर्ने मेरो सपना छ: विनोद चौधरी
आफूलाई चिनाएको देश र निर्वाचन क्षेत्र सम्पन्न भएको हेर्ने मेरो सपना छ: विनोद चौधरी

बर्दघाट (नवलपरासी) :  फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै बर्दघाट–७ जीमिरेभारमा आयोजित कांग्रेस क्षेत्रीय स्तरको वृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नवलपरासी (वसुप) क्षेत्र नं. १ का उम्मेदवार एवं निवर्तमान सांसद विनोद चौधरीले देश र आफ्नो निर्वाचन क्षेत्र समुन्नत भएको देख्ने...

घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आसन्न निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिसम्बन्धी स्पष्ट नीति समेट्न आग्रह गरेको छ । महासंघद्वारा शनिबार आयोजित ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रक...

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार: अध्यक्ष ढकाल
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार: अध्यक्ष ढकाल

धादिङ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढक...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्: अध्यक्ष ढकाल
दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन्। नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको...

बुटवलमा सीजी डिजिटलको २८औं शोरुम, २५% सम्मको छुट र आकर्षक उपहारको घोषणा
बुटवलमा सीजी डिजिटलको २८औं शोरुम, २५% सम्मको छुट र आकर्षक उपहारको घोषणा

बुटवल : नेपालको अग्रणी मल्टि ब्रान्ड इलेक्ट्रोनिक्स रिटेल चेन सीजी डिजिटलले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड) मा आफ्नो २८औं अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ। सोनाम लोसारको अवसर पारेर सञ्चालनमा ल्याइएको यस शोरुमको एक विशेष समारोहका बीच...

ऊर्जामा निजी क्षेत्रको १३ खर्ब लगानीः उत्पादन ३३०० मेगावाट पुग्यो, तर प्रशासनिक झमेला उस्तै ! 
ऊर्जामा निजी क्षेत्रको १३ खर्ब लगानीः उत्पादन ३३०० मेगावाट पुग्यो, तर प्रशासनिक झमेला उस्तै ! 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्।  उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई...

२४ हाइड्रोपावर कम्पनीद्वारा लाभांश घोषणा, कुनको कति ?
२४ हाइड्रोपावर कम्पनीद्वारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २४ वटा जलविद्युत कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। ती कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट नगद लाभांश तथा बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेका हुन् ।  लाभांश प्रस्ताव गर्ने कम्पनीहरूमध्ये साहस ऊर्जा, माउन...

इष्टर्न साहाराको तेस्रो साधारण सभा सम्पन्न, २७.५० करोडको आईपीओ निष्कासन प्रस्ताव पारित
इष्टर्न साहाराको तेस्रो साधारण सभा सम्पन्न, २७.५० करोडको आईपीओ निष्कासन प्रस्ताव पारित

काठमाडौं : इष्टर्न साहारा कम्पनी लिमिटेड झापाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै तेस्रो वार्षिक साधारण सभा बिर्तामोडस्थित सिटी प्यालेसमा भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष महेन्द्र गिरीको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन महानायक राजेश हमालले गरेका थिए ।...

अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता, आर्थिक सहकार्य विस्तारमा जोड
अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता, आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अरब इमिरेट्स (यूएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयम...

हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग
हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

काठमाडौं : हस्तकला विभागले देशभर हस्तकलाको उत्पादन र बिक्री मार्फत देशका शिल्पकारहरूको आर्थिक विकासमा सहयोग पुर्याउने गरेको छ । विभागले हस्तकलाका परम्परागत प्रविधिहरूको अनुसन्धानको लागि फेलोशिप प्रदान गर्दछ, निष्कर्षहरूको दस्तावेजीकरण गर्दछ, हस्तकलामा पुस्तकहरू प्रकाशित गर्दछ, हस्तकलाको...

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारी सम्मानित
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारी सम्मानित

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ। बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्...

१० विकास नायक सम्मानित, देश विकासमा ‘विकास नायक’ले पुर्याएको योगदान बलियो: अर्थमन्त्री
१० विकास नायक सम्मानित, देश विकासमा ‘विकास नायक’ले पुर्याएको योगदान बलियो: अर्थमन्त्री

काठमाडौं : विभिन्न १० क्षेत्रमा महत्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड समारोहमा १० जना विकास नायक सम्मानित भएका हुन् । विकास नायकहरुलाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरेका हुन् ।  राजनीतिक संस्कार, सु...

विकास नायक-२०८२ बाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल सम्मानित
विकास नायक-२०८२ बाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल सम्मानित

काठमाडौं : आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल ‘विकास नायक-२०८२’ बाट सम्मानित भएका छन्। विकास मिडियाले आइतबार आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड समारोहमा अर्थमन्त्री रामेश्वर खनालले ढकाललाई अवार्ड र सम्मानपत्र हस्तान्तरण गरेका हुन्। नवीन प्रविधि र कृतिम बौद्धिकता (एआई...

सचिन ढकालले फिर्ता गरे समानुपातिक सांसदको उम्मेदवारी
सचिन ढकालले फिर्ता गरे समानुपातिक सांसदको उम्मेदवारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद उम्मेदवार सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्। उनल...

हुलास ब्रान्डको व्यापारिक उतारचढाव: उद्योगमा चुनौती, वित्तमा फड्को !
हुलास ब्रान्डको व्यापारिक उतारचढाव: उद्योगमा चुनौती, वित्तमा फड्को !

काठमाडौं : नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा दशकौँदेखि सक्रिय गोल्छा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूले पछिल्ला वर्षहरूमा मिश्रित वित्तीय प्रदर्शन देखाएका छन् । इस्पात, आइरन, वायर, खाद्य उद्योगदेखि फिनटेकसम्म फैलिएको समूहका केही कम्पनीमा कारोबार र नाफा उल्लेखनीय रूपमा बढेको छ भने केहीमा...

पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ पुस २५ देखि निष्कासनमा
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ पुस २५ देखि निष्कासनमा

काठमाडौं : पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते...

निजी क्षेत्रको मनोबल कमजोर भएको वर्ष २०२५
निजी क्षेत्रको मनोबल कमजोर भएको वर्ष २०२५

काठमाडौं : कोभिड-१९ को महामारीपछि सुस्ताएको अर्थतन्त्रले भर्खर भर्खर लय समात्न थालेको बेला सन् २०२५ मा राजनीतिक अस्थिरतका कारणले लगानीको वातावरण नभएको भन्दै निजी क्षेत्रको मनोबल खस्केको सरोकारवालाहरुले बताउँदै आएका छन् । जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक तथा आर्थिक वातावरण थप संवेदनशील बनेकाले नि...

प्रत्येक आन्दोलन र नागरिक विद्रोहमा पहिलो आक्रमण निजी क्षेत्रमा हुनु दु:खद् : अर्थमन्त्री खनाल
प्रत्येक आन्दोलन र नागरिक विद्रोहमा पहिलो आक्रमण निजी क्षेत्रमा हुनु दु:खद् : अर्थमन्त्री खनाल

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रमा हुनु दु:खद् रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै...

एफएनसीसीआईको आयोजनामा ‘सर्वपक्षीय राष्ट्रिय संवाद’ हुँदै
एफएनसीसीआईको आयोजनामा ‘सर्वपक्षीय राष्ट्रिय संवाद’ हुँदै

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा (आज) बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जे...

रिज लाइन इनर्जीको आईपीओ निष्कासन
रिज लाइन इनर्जीको आईपीओ निष्कासन

काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैया...

काङ हाइड्रोपावरको प्रथम साधारण सभा सम्पन्न, लागत कम र निर्माण अवधि छोटो हुने
काङ हाइड्रोपावरको प्रथम साधारण सभा सम्पन्न, लागत कम र निर्माण अवधि छोटो हुने

काठमाडौं : काङ हाइड्रोपावर कम्पनी लिमिटेड ललितपुरको प्रथम वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदिपराज गिरीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को वार्षिक लेखा परिक्षण प्रतिवेदन सर्वसम्मत स्...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ७ गतेदेखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो । कम्पनीले कुल ११ लाख ५५ हजार ८६० कित्ता साधारण शेयर सार्वजनिक निष्कासन ग...

केवाइसी गाडीको आयात तथा बिक्रीवितरणमा अदालतको रोक
केवाइसी गाडीको आयात तथा बिक्रीवितरणमा अदालतको रोक

काठमाडौं : काठमाडौं जिल्ला अदालतले केवाइसी ब्रान्डका इलेक्ट्रिक भ्यानको आयात, आपूर्ति तथा बिक्री-वितरण रोक्न अन्तरकालीन आदेश जारी गरेको छ । मंगलबार अदालतले केवाइसीसँग मोडेल, बनावट, फिचर र प्राविधिक स्पेसिफिकेसन मिल्ने अन्य नामका सवारीसाधन समेत आयात र बिक्रीवितरण नगर्न गर्न आदेश जारी गरेको हो।...

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा
चिलिमे हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको हो। पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको ह...