निजी क्षेत्र
लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारण सभा
लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारण सभा

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले २२ औँ वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले पुस २९ गते कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा २२ औँ साधारण सभा बोलाएको हो। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रत...

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड: वरिष्ठ उपाध्यक्ष अधिकारी
डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड: वरिष्ठ उपाध्यक्ष अधिकारी

ललितपुर : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताएका छन् ।  शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी समिट २०२५’ लाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधि...

जेनजी र स्थानीयबासीको नाममा सेयर माग्न थालेपछि हैरान भए लगानीकर्ता
जेनजी र स्थानीयबासीको नाममा सेयर माग्न थालेपछि हैरान भए लगानीकर्ता

काठमाडौं : जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रो...

निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राख्यो विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव
निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राख्यो विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ। बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि...

‘अटोमोबाइल क्षेत्रलाई पुनर्जीवन दिन निजी सवारी कर्जामा लगाइएका सीमा तत्काल हटाउन जरुरी छ’ 
‘अटोमोबाइल क्षेत्रलाई पुनर्जीवन दिन निजी सवारी कर्जामा लगाइएका सीमा तत्काल हटाउन जरुरी छ’ 

काठमाडौं : रोजगारी सिर्जनादेखि मुलुकको आर्थिक गतिविधि चलयमान बनाउने कार्यमा अटो क्षेत्रले दशकौँदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । मानिसको आधारभूत आवश्यकता बनिसकेको सवारीसाधन खरिदबिक्रीको बजार निरन्तर मुलुकलाई आर्थिक पाटोमा योगदान गर्ने मुख्यमध्येको एक बनिसकेको छ । अटोमोबाइल्स उद्य...

‘लगानी सुरक्षाको ग्यारेन्टी होस्, निजी क्षेत्र खरानी टकटक्याएर उठ्छ’ 
‘लगानी सुरक्षाको ग्यारेन्टी होस्, निजी क्षेत्र खरानी टकटक्याएर उठ्छ’ 

२०८२ भदौ २३ र २४ मा जेन–जी आन्दोलनले ल्याएको परिवर्तनपछि मुलुक आशा र संशयको दोबाटोमा उभिएको छ । जेनजीको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने प्रयत्नमा अन्तरिम सरकार लागेको छ ।  आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्ति तथा व्यवसायमाथि पनि तोडफोड तथा आगज...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल
सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडी नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, &ls...

जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक
जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक

काठमाडौं : जाडो समय सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्प्टन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टोरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ। नेपालमा क्रम्प्टन उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेकट्रोनिक्सले नयाँ मोडेलहरूको बि...

पशुपति मुरारका अध्यक्ष रहेको अर्घाखाँची सिमेन्ट कारबाहीमा
पशुपति मुरारका अध्यक्ष रहेको अर्घाखाँची सिमेन्ट कारबाहीमा

काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्ट लिमिटेडलाई २ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ। अर्घाखाँची सिमेन्ट लिमिटेडका अध्यक्ष पशुपति मुरारका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन् । कम्पनीले अनुचित व्यापारिक तथा व्यवसायजन्य क...

युरो ६ कार्यान्वयन: पुरानो मापदण्डका गाडी भन्सार छुटाउन मंसिर १५ सम्मको मौका !
युरो ६ कार्यान्वयन: पुरानो मापदण्डका गाडी भन्सार छुटाउन मंसिर १५ सम्मको मौका !

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पुराना मापदण्डका सवारी साधनको भन्सार जाँचपास मंसिर १५ सम्म गराउन आग्रह गरेको छ ।  नाडाले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा नयाँ लागू भएको नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) को कार्यान्वयनको सन्दर्भमा आफ्ना सदस्य तथा आय...

एडिबीसँग मन्त्री घिसिङको आग्रह: ६७० मेगावाटको दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउनूहोस्
एडिबीसँग मन्त्री घिसिङको आग्रह: ६७० मेगावाटको दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउनूहोस्

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी) लाई आग्रह गरको छन् ।  एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना श...

७० दिनपछि पुन: संचालनमा आयो टाटा मोटर्सको शोरुम, थप सुविधा सम्पन्न बनाउने दाबी
७० दिनपछि पुन: संचालनमा आयो टाटा मोटर्सको शोरुम, थप सुविधा सम्पन्न बनाउने दाबी

काठमाडौं : गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित शोरुम पुनः संचालनमा आएको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शोरुम रहेको संरचनाहरु अस्थायी रुपमा पुनःनिर्माण गरेर संचालनमा ल्याएको हो । कम्पनीका महाप्रबन्धक सावन्तज...

शिवम् सिमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?
शिवम् सिमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं : शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।  कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, विद्युत बिक्रीबाट ६१.३५ करोड आम्दानी
३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, विद्युत बिक्रीबाट ६१.३५ करोड आम्दानी

काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष...

अध्यक्ष ढकाललाई कोशेली, धादिङको एक डाली मास !
अध्यक्ष ढकाललाई कोशेली, धादिङको एक डाली मास !

काठमाडौं : चोयाले बुनेको चिटिक्कको डाली । अनि डालिभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर काठमाडौँ भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ यहाँको मास र गेडागुडी ।    धादिङको नीलकण्ठ नगरपालिकामा...

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क
एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

काठमाडौं : एनसेलले आकर्षक ‘११ः११ एनसेल एप क्याम्पेन’ संचालनमा ल्याएको जनाएको छ । जसअन्तर्गत भोलि एनसेल एपमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् । ११ः११ उत्सव...

४४.६१ प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा
४४.६१ प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले प्रकाशित गरेको असोज मसान्तसम्म अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्मम...

औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक : अध्यक्ष ढकाल
औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पुँजी परिचालन आवश्यक रहेको औँल्याएका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् । देशमा ठूला पू...

निजी क्षेत्र र सरकार मुलुकको विकास,समृद्धि र रोजगारको साझेदार:  अर्थमन्त्री
निजी क्षेत्र र सरकार मुलुकको विकास,समृद्धि र रोजगारको साझेदार: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको भन्दै भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार...

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छ: गृहमन्त्री अर्याल
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छ: गृहमन्त्री अर्याल

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् । त्यसलाई राज्यले सम्बोधन गरेको पनि उनले बताए ।  शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले ३८० जना...

निजी क्षेत्रलाई गभर्नरले भने-‘उच्च मनोबलकासाथ काम गर्नुहोस्, उत्पादन बढाउनुस्’
निजी क्षेत्रलाई गभर्नरले भने-‘उच्च मनोबलकासाथ काम गर्नुहोस्, उत्पादन बढाउनुस्’

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च रहेको भन्दै सार्वजनिक क्षेत्रको खर्च...

निजी क्षेत्र दरिलो र जिम्मेवार छ: अध्यक्ष ढकाल
निजी क्षेत्र दरिलो र जिम्मेवार छ: अध्यक्ष ढकाल

मुलुक आशा र संशयको दोबाटोमा उभिएको छ । युवा पुस्ताको आन्दोलन र माग बमोजिम मुलुकमा भ्रष्टाचार न्युनिकरण गरि शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ । निजी क्षेत्र पनि खरानी टक्टक्याउँदै जुर्मुराउन खोजिरहेको छ । हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको विदितै छ । तर निजी क्षेत्...

चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुन: सञ्चालनमा
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुन: सञ्चालनमा

काठमाडौं : चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो। केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्य...

चन्द्रागिरी हिल्स तथा केवलकार शनिबारदेखि सञ्चालनमा आउने
चन्द्रागिरी हिल्स तथा केवलकार शनिबारदेखि सञ्चालनमा आउने

काठमाडौं : चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो। केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुनेछ...