काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । गत आर्थिक वर्षमा मात्रै १४ अर्ब भन्दा बढीका पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्म १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बराबरको एक लाख ४ हजार ५०६ बीमालेख सरेन्डर भएका हुन्। प्राधिकरणका अनुसार अघिल...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको थियो । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुप...
बिरेन्द्रनगर : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्राधिकरण...
चितवन : इच्छाकामना गाउँपालिका–४, का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बीमा गरिदिएका छन् । आर्थिक वर्ष २०७९/८० मा आफुले पाउने पारिश्रमकबापतको सेवासुविधबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएका हुन् । वडाध्यक्ष उप्रेतीले शुक्रबार गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत ब...
काठमाडाै : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैया अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आइपिओ निष्काशन गर्न लागेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपि...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क रु १ करोड रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो । साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड...
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले समेत स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार य...
काठमाडौं : आजबाट आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) विक्रि खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ९६ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । प्रतिकित्ता अंकित मूल्य १ सयमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गर्दै प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले आईपीओ खुलेको हो ।...
काठमाडौं : एकीकृत कारोबारको अन्तिम तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति चयन गरेको छ। सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित...
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गरी प्राविधिक कारण १ दिनपछि असार २१ गतेदेखि मात्रै आईपीओ बिक्री खुला गरिने जानकारी गराएको छ। यसअघि कम्पनीले सर्वसाधारणका लागि आज (असार २० गते) बाट आवेदन खुला गरिने...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार १५ गते कम्पनीलाई आईपिओ निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्कासन गर्न अनुमति पा...
काठमाडौं : एकीकरणपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बिमा योजनाहरु सञ्चालनमा ल्याउने भएको छ । दुबै संस्था बीच चालु आर्थिक बर्ष भित्रै एकीकरण सम्पन्न गर्दैछन् । कम्पनीले साउन १ गतेबाट विक्रि वितरणको लागि १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरेको हो । नेपाल बीमा प्राधिकरणबाट...
काठमाडौं : प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु) र रमेशकुमार भट्टराई (लक्ष्मी) ले संयुक्त रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै आधिकारी लोगो सार्वजनिक ग...
काठमाडौं : चालु आर्थिक वर्ष २०७९/०८० को बैशाख महिनामा बीमितहरुले ५५ करोड रुपैयाँ भन्दा बढीको बिमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार बैशाखमा मात्रै ५५ करोड २० लाख ६७ हजार रुपैयाँ बराबरको ५ हजार ८७६ वटा बिमालेख सरेन्डर गरेका हुन् । यस अवधिमा बिमितले सबैभन्दा धे...
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन मिति तय गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार १ गतेदेखि असार १५ गतेसम्म र आम सर्वसाधारणलाई असार २० गतेदेखि असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित...
काठमाडाैं : आन्तरिक राजस्व विभागले वित्तीय काराेबार गर्ने संस्थाको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक-२०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/०८१ मा लागु हुने करको दर सार्वजनिक गरेको हो। सार्वजनिक दर अनुसार ५ देखि ३० प्रतिशतसम्म रहेकाे छ । सहकारीकाे हकमा ५ देखि...
काठमाडौं : जीवन र निर्जीवन बिमातर्फको कूल बिमा प्रिमियम (बिमा शुल्क) को हिस्सा बागमती प्रदेशको करिब ५० प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। २०७९ फागुन मसान्तसम्म संकलन भएको बिमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ पु...
काठमाडौं : युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनी मर्ज भई ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै अन्य प्रकृया पूरा गरी आजदेखि एकीकृ...
काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले यसअघिको प्रस्तावित लाभांश घटाएको हो। यसअघि गत वैशाख २५ गते कम्पनीले उक्त आर...
काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८का लागि लाभांश दिने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र कर प्र...
काठमाडाैं : आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर बैशाख २७ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको...
काठमाडाैं : नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा बढाएको छ । प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा तीन महिना थप गरी असार मसान...
काठमाडौं । फागुन महिनामा १ अर्ब ८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुका बीमितले ८ हजार ९ सय ३९ वटा बीमा पोलिसी सरेण्डर गरेका हुन्। गत माघ महिनामा ९ हजार ८३९ जनाले एक अर्ब ३२ करोड बराबरको सरेण्डर गरेका थिए । एक महिनामा सबैभन्...