काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको नाफा वितरणमा अंकुश लगाईदिएको छ । प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गर्दै कम्पनीहरूको नाफा वितरणमा कडाइ गरेको हो । लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले उक्त निर्देशिकामार्फत् लाभांश वितरणमा कडाई गर...
काठमाडौं : प्रभु महालक्ष्मी (साविकको प्रभु र महालक्ष्मी) लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असोज २३ ग...
काठमाडौं : दुई इन्स्योरेन्स कम्पनीको २५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा आएको छ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १५ लाख १३ हजार २८९ कित्ता शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले पनि खरिद गर्न पाउनेगरी बिक्रीमा ल्याएका हुन् ।...
काठमाडौं : हिमालयन लाइफ (साविकको गुराँस लाइफ) इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असोज २१ गतेको परिपत्रबाट...
काठमाडौं : पछिल्लो समय बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो । गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४४.१४ प्रतिशतमा पुगेको थियो । तर, चालु...
काठमाडौं : एक महिनामा एक अर्बबढीका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा १४ जीवन बीमा कम्पनीका ९ हजार ३८६ बीमितले एक अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् । प्राधिकरणका अनुसार गत साउन महिनाको तुलनामा भदौमा बीमा पोलिसी...
काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको छ । चाल् आर्थिक वर्षको भदौ मसान्तसममा मात्र कम्पनीहरुले २९ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले एक करोड ३४ लाख ५१ हजार ८२२ बीमालेख बिक्री गरी २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बराबरको बीमाशूल्...
टीकापुर : कैलाली र बर्दियामा सञ्चालित सूचकाङ्कमा आधारित बाढी बीमामा यस वर्ष चार हजार दुई सय ७८ किसान आबद्ध भएका छन् । कर्णाली नदीका कारण बाढीको जोखिममा रहेका कैलाली र बर्दियाका किसान बाढी सूचकाङ्कमा आधारित बाढी बीमामा आबद्ध भएका छन् । यो कार्यक्रम कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दि...
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाए...
काठमाडौं : पछिल्लो समयमा मोटर बीमाको व्यवसाय बढ्दै गएको छ । अझ भन्नुपर्दा निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय मोटर बीमाले नै धानेको देखिन्छ । सरकारले मोटल बीमालाई अनिवार्य गरेसँगै अनिवार्य बीमा गर्नुपर्ने भएकाले अन्य बीमाको तुलनामा मोटर बीमा व्यवसाय बढ्दै गएको हो । नेपाल बीमा प्राधिकरणका...
गलकोट : बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नुहँदा स्वास्थ्य बीमा बोर्ड बागलुङ...
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०८० असोज ६ गते देखी ८ गते सम्म) “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम काठमाण्डौ स्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्...
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चाल् आर्थिक वर्षको भदौ मसान्तसम्ममा सात अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले चार लाख ८ हजार ९७३ बीमालेख बिक्री गरी सात अर्ब ८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । प्राधि...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार सूचीकृत गरेको हो । नेप्सेका अनुुसार सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको तीन क...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको झण्डै ४३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुुरु भएदेखि हालसम्म बीमा वापतको ४२ अर्ब ८३ करोड ६६ लाख ८७ हजार ५९१ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । चालु आर्थिक वर्षमा मात्रै बोर्डले एक अर्ब...
काठमाडौं : पछिल्लो समय बीमा कम्पनीहरु विरुद्ध उजुरी गर्नेहरुको संख्या बढ्दै गएको छ । बीमा कम्पनीहरुले दिने सेवा प्रति बीमितहरु असन्तुष्टि बन्दै गएका हुन् । फलस्वरुप कम्पनीविरुद्ध बीमितहरुको उजुरी बढ्दै गएको हो । कम्पनीहरुले समयमा दावी भुक्तानी नगर्ने र विभिन्न झमेला देखाउने गरेका कारण ...
काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट भदौ १९ गतेको परिपत्रबाट स्वीकृत गरेको हो...
काठमाडौं : एक महिनामा एक अर्बबढीका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १४ जीवन बीमा कम्पनीका ९ हजार ७९८ बीमितले एक अर्ब २८ करोड ३३ लवखा रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् । प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी नेपाल लाइफका...
काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे चार अर्ब रुपैयाँले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आवमा ४ अर्ब ५४ करोड ९० लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । साउन महिनामा बीमा कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ बीमालेख बिक्री गरी १...
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा करिब चार अर्बको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले २ लाख १३ हजार ८०३ बीमालेख बिक्री गरी ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । ...
काठमाडौं : पछिल्लो समय कृषि बीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको पाईएको छ । दाबी भुक्तानीमा सधैँ समस्या देखिएपनि कृषि बीमाप्रति भने किसानहरुको आकर्षण बढ्दै गएको पाइएको हो । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने पनि अघिल्लो आवको तुलनामा गत वर्ष कृषि बीमा व्यवसाय सात गुणाले बढेको छ ।...
सुर्खेत : प्राकृतिक प्रकोपका विभिन्न घटनामा परी मृत्यु भएका कर्णालीका एक सय ८१ जनाका परिवारले सामूहिक जोखिम दुर्घटना बीमाबाट करिब साढे तीन करोड रकम प्राप्त गरेका छन् । तीन वर्षको अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका एक सय ८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम द...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत आर्थिक वर्ष भन्दा ६५.८८ प्रतिशतले बढी हो। अघिल्लो आर्थ...
काठमाडौं : व्यवसाय विस्तारमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी आक्रमक बनेको छ । कम्पनीले गत आर्थिक वर्षमा मात्रै २४ करोड ८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ८७.१७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो...