काठमाडौं : चालु आर्थिक वर्ष २०७९/०८० को बैशाख महिनामा बीमितहरुले ५५ करोड रुपैयाँ भन्दा बढीको बिमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार बैशाखमा मात्रै ५५ करोड २० लाख ६७ हजार रुपैयाँ बराबरको ५ हजार ८७६ वटा बिमालेख सरेन्डर गरेका हुन् । यस अवधिमा बिमितले सबैभन्दा धे...
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन मिति तय गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार १ गतेदेखि असार १५ गतेसम्म र आम सर्वसाधारणलाई असार २० गतेदेखि असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित...
काठमाडाैं : आन्तरिक राजस्व विभागले वित्तीय काराेबार गर्ने संस्थाको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक-२०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/०८१ मा लागु हुने करको दर सार्वजनिक गरेको हो। सार्वजनिक दर अनुसार ५ देखि ३० प्रतिशतसम्म रहेकाे छ । सहकारीकाे हकमा ५ देखि...
काठमाडौं : जीवन र निर्जीवन बिमातर्फको कूल बिमा प्रिमियम (बिमा शुल्क) को हिस्सा बागमती प्रदेशको करिब ५० प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। २०७९ फागुन मसान्तसम्म संकलन भएको बिमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ पु...
काठमाडौं : युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनी मर्ज भई ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै अन्य प्रकृया पूरा गरी आजदेखि एकीकृ...
काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले यसअघिको प्रस्तावित लाभांश घटाएको हो। यसअघि गत वैशाख २५ गते कम्पनीले उक्त आर...
काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८का लागि लाभांश दिने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र कर प्र...
काठमाडाैं : आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर बैशाख २७ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको...
काठमाडाैं : नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा बढाएको छ । प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा तीन महिना थप गरी असार मसान...
काठमाडौं । फागुन महिनामा १ अर्ब ८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुका बीमितले ८ हजार ९ सय ३९ वटा बीमा पोलिसी सरेण्डर गरेका हुन्। गत माघ महिनामा ९ हजार ८३९ जनाले एक अर्ब ३२ करोड बराबरको सरेण्डर गरेका थिए । एक महिनामा सबैभन्...
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बिमा प्राधिकरणले सोमबार स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् । उनी मर्जर अघि सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए । एकीकृत कम्पनीको अध्यक्ष सुरेशलाल श...
काठमाडौं : आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा दुई कम्पनीका अध्यक्षहरुले आइतबार एक आपसमा मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेक...
काठमाडौं : जीवन बिमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ। बीमा प्राधिकरणबाट आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको उक्त प्रतिवेदन फागुन २९ गते स्वीकृत भएको थियो । कम्पनील...
काठमाडौं : वित्तीय संकटको असर बिमा कम्पनीहरुमा पनि देखिएकोछ । माघ महिनामा मात्रै ९ हजार ८ सय ३९ जनाले पोलिसी सरेण्डर (त्याग) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार १८ जीवन बिमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँबराबरको पोलिसी सरेण्डर भएको हो। पुस महिनामा ६ हजार ७ सय ८२ जनाले...
काठमाडौं : सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले...